2026.01.2315 views
no.08081

ताइफुन आउँदा र ठूलो वर्षा हुँदा आइपर्ने कुरा, तयारी गर्नुपर्ने कुरा

यो भिडियोमा, ताइफुन आउँदा, ठूलो वर्षा हुँदा गर्नुपर्ने कुरा, गर्न नहुने कुरा, भाग्नु पर्दा होसियार हुनुपर्ने कुराबारे परिचय गराइएको छ।

0:00 ओपनिङ
0:17 ताइफुन आउँदा र ठूलो वर्षा हुँदा गर्नुपर्ने कुरा, गर्न नहुने कुरा
3:51 भाग्नु पर्दा होसियार हुनुपर्ने कुरा

अन्य भिडियोहरू तलको साइटमा हेर्नुहोला।
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/movie.html

निर्माण:टोकियो मेट्रोपोलिटन फाउन्डेसन "TSUNAGARI"

Tags