2025.08.29210 views
no.77362

भूकम्पको बेला एकै ठाउँमा बसिरहने! खानेकुरा पनि तयारी गरेर राखौं!

यो भिडियोमा विद्यालय, कार्यस्थल आदि ठाउँमा गएको बेलामा भूकम्प आए के गर्दा ठिक हुन्छ अनि भूकम्प अगाडि तयारी गर्नुपर्ने कुराबारे परिचय गराइएको छ।

0:00 ठुलो भूकम्प आएपछि गर्नुपर्ने क्रियाकलाप
2:32 भूकम्पको लागि तयारी हालतमा राख्नुपर्ने वस्तु
3:32 सुरक्षित रहे नरहेको निश्चय गर्ने माध्यम
4:50 विपद्कालीन घर फिर्ती सहायता स्टेसन, अस्थायी बास बस्ने ठाउँ

अन्य भिडियोहरू तलको साइटमा हेर्नुहोला।
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/movie.html

<URL>
・टोकियो महानगर विपद् रोकथाम वेबसाइट【टोकियो महानगर】
https://www.bousai.metro.tokyo.lg.jp
・टोकियो महानगर विपद् रोकथाम X【टोकियो महानगर】
https://x.com/tokyo_bousai
・टोकियो महानगर विपद् रोकथाम म्याप【टोकियो महानगर】
https://map.bosai.metro.tokyo.lg.jp

#भूकम्प #विपद् रोकथाम #विपद् #बहुभाषा

निर्माण:टोकियो मेट्रोपोलिटन फाउन्डेसन "TSUNAGARI"

Tags