ताइफुन आउँदा र ठूलो वर्षा हुँदा आइपर्ने कुरा, तयारी गर्नुपर्ने कुरा
यो भिडियोमा ताइफुन आउँदा र ठूलो वर्षा हुँदा आइपर्ने कुरा, तयारी गर्नुपर्ने कुराबारे परिचय गराइएको छ।
0:00 ओपनिङ
0:12 ताइफुन भन्ने कुरा थाहा छ?
0:52 ताइफुन आउँदा र ठूलो वर्षा हुँदा आइपर्ने कुरा
3:07 ताइफुन आउनु र ठूलो वर्षा हुनु अगाडि तयारी गर्नुपर्ने कुरा
अन्य भिडियोहरू तलको साइटमा हेर्नुहोला।
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/movie.html
निर्माण:टोकियो मेट्रोपोलिटन फाउन्डेसन "TSUNAGARI"
Tags

